Aamsanchar

मोडल शिखर सुबेदी नयाँ लुक्समा

Author Image
शुक्रवार, मंसिर २६, २०७७

नेपाली मोडलिङ क्षेत्र विदेशी मोडलहरुबाट प्रभावित छ, यस्तो हुनु पनि स्वभाविक नै हो किन की मोडलिङ, चलचित्र क्षेत्र भनेको भई रहेको भन्दा फरक देखाउनु पनि हो ।
त्यस्तै नेपालमा एक मोडलले भारतिय सिनेजगतका मोडललाई विस्राउने खाल्को अभिनय र भेषभूषामा फोटोशूट गराएका छन् । यसरी नेपाली मोडलिङ क्षेत्रमा फरक र नौलोपन दिने मोडल कलाकार हुन शिखर सुबेदी । उनिद्वारा अभिनित ‘पहिलो यो मायाँमा’ म्युजिक भिडियोमा भारतीय कलाकार झैं बनेका छन् सुबेदी ।

विगत लामो समय देखि नेपाली चलचित्र लगायत विभिन्न म्युजिक भिडियोमा अभिनय गर्दै आएका सुबेदीले यसपटक दर्शहरुलाई आफ्नो लुक्स गित मार्फत फरक तरिकाले प्रस्तुत गरेको बताएका छन् ।

भ्वाईस अफ नेपालका कन्टेस्टेन्ट सुशील गर्तौलाले गाएको “पहिलो यो माया” धन बहादुर गोपाली र श्री के सी शब्द रहेको छ ।
प्रकास धिताल डाईरेक्सन गरेको म्युजिक भिडियामा शब्दको भावझल्किएको मेडल सुबेदीले बताउनु भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 276

प्रतिक्रिया (०)

सम्बन्धित खबर