काठमाडौँ। पश्चिमी वायुको असरले पहाडी भेगका एकाध स्थानमा आज हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहेकाले दिउँसोसम्म प्रदेश १ लगायतका पहाडी भेगका एकाध स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 255