Aamsanchar

पूर्वप्रधानमन्त्री प्रचण्डकी पत्नी सीता अस्पताल भर्ना

Author Image
बुधवार, पौष १५, २०७७

काठमाडौं – पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहाललाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। विभिन्न रोगबाट पीडित दाहाललाई आज बुधबार मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनकी छोरी गंगा दाहालले फेसबुकमा लेखेर जानकारी दिइन्।

गंगाले अस्पतालमा उपचार गराइरहेको विभिन्न तस्बिरहरु पनि सार्वजनिक गरेकी छन्। ‘मम्मीको उपचारको क्रममा हस्पिटल, शीघ्र स्वास्थ्यलाभको कामना मम्मी’ उनले फेसबुकमा लेखेकी छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर