Aamsanchar

गैंडाको आक्रमणबाट घाँस काट्न गएकी महिलाको मृत्यु

Author Image
बुधवार, पौष २२, २०७७

काठमाडौं- चितवनमा गैंडाको आक्रमणबाट घाँस काट्न गएकी महिलाको मृत्यु भएको छ। रत्ननगर नगरपालिका-७ बस्ने ४२ वर्षीया माया तामाङको मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। चितवन राष्ट्रिय निकुञ्जमा घाँस काट्न गएको अवस्थामा गैंडाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 298

प्रतिक्रिया (०)

सम्बन्धित खबर