Aamsanchar
Adv top
Adv below_nav

अमेरिकी संसदमा हमलामा संलग्न व्यक्तिहरुलाई आत्मसमर्पण गर्न आह्वान


अमेरिकामा एफबीआईले गत हप्ता संसदमा हमला गर्ने १७० को पहिचान गरिसकेको जानकारी दिएको छ ।

एफबीआईले ७० जनाविरुद्ध मुद्दासमेत दर्ता भइसकेको जानकारीमा दिएको छ ।

यसैबीच एफबीआईले संसदमा हमलामा संलग्न व्यक्तिहरुलाई आत्मसमर्पण गर्न आह्वान गरेको छ ।

एफबीआईले चेतावनी दिँदै भन्यो, ‘यदि तपाईंले वासिङ्टन छोडिदिनु भएको छ भने पनि राज्यमा हाम्रा एजेन्टले तपाईंहरुलाई खोजिहाल्नेछ ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।