Aamsanchar

अमेरिकी संसदमा हमलामा संलग्न व्यक्तिहरुलाई आत्मसमर्पण गर्न आह्वान

Author Image
बुधवार, पौष २९, २०७७

अमेरिकामा एफबीआईले गत हप्ता संसदमा हमला गर्ने १७० को पहिचान गरिसकेको जानकारी दिएको छ ।

एफबीआईले ७० जनाविरुद्ध मुद्दासमेत दर्ता भइसकेको जानकारीमा दिएको छ ।

यसैबीच एफबीआईले संसदमा हमलामा संलग्न व्यक्तिहरुलाई आत्मसमर्पण गर्न आह्वान गरेको छ ।

एफबीआईले चेतावनी दिँदै भन्यो, ‘यदि तपाईंले वासिङ्टन छोडिदिनु भएको छ भने पनि राज्यमा हाम्रा एजेन्टले तपाईंहरुलाई खोजिहाल्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 230

प्रतिक्रिया (०)

सम्बन्धित खबर