Aamsanchar

कनकाई नगर कार्यपालिका सदस्य सिग्देल शक्त घाईले, आईसियू कक्षमा उपचार हुदै

Author Image
बुधवार, पौष २९, २०७७

लक्ष्मीपपुर । झापाको लक्ष्मीपुर–चारपाने सडक खण्डमा आज भएको दुर्घटनामापरी कनकाई नगरपालिका कार्यपालिका सदस्य वडा नम्बर ८ की वडा सदस्य सुनिता सिग्देल शक्त घाईते बनेकी छिन् । उनको हाल विर्तामोड स्थित विएण्डसी अस्पतालमा उपचार भाईरहेको कनकाई–८ का  समाजसेवी टिका घिमिरेले जानकारी दिए ।

बुधबार बिहान ८ बजे विर्तामोड तर्फ जाने क्रममा  मोटरसाइकल र टेम्पो एक आपसमा ढक्कर खादा  मोटरसाईको पछाडी सवार सिग्देल घाईते बनेकी थिईन । मोटरसाईल चालकको स्वास्थ्य अबस्था भने सामान्य रहेको छ ।

शक्त घाईते बनेकी सिग्देलको टाउकोमा चोट लागेको छ । गहिरो चोटका कारण टाउकोमा रगत जमेकोले तत्काल अप्रेसन गर्नुपर्ने अस्पताल श्रोतले जनाएको छ ।

हाल घाईते सिग्देललाई आईसियू कक्षमा राखिएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर