खोटाङ — साकेला गाउँपालिका–२ रतन्छाका वडा सदस्य रत्नप्रसाद फुयाँलको शनिबार साँझ लडेर मृत्यु भएको छ ।घरदेखि स्थानीय मबु गाउँमा जाने क्रममा वाकुर्तुङ भीरबाट लडेर उनको मृत्यु भएको हो । प्रहरी निरीक्षक सागर साहका अनुसार वडा सदस्य फुयाँलको घटनास्थलमै मृत्यु भएको हो । फुयाँल धामी भएकाले चिन्ता बस्न मबु जाने क्रममा लडेर मृत्यु भएको साहले सुनाए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 158