Aamsanchar

आत्मसमीक्षा गरेर स्वेतपत्र जारी गर्ने प्रचण्ड-माधव समूहको तयारी

Author Image
शुक्रवार, माघ २३, २०७७

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले स्वेतपत्र जारी गर्ने तयारी गरेको छ । आफ्नै पार्टीबाट निरंकुश प्रवृत्ति देखिएको भन्दै प्रचण्ड-माधव समूहका नेताहरुले आत्मसमीक्षा गरेर स्वेतपत्र जारी गर्ने बताएका हुन् ।

शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्ड(माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, ‘ कहाँ त्रुटि भयो ? किन समयमै यो प्रवृत्तिलाई रोक्न सकेनौं ? भन्ने आत्मसमीक्षा गर्दैछौं ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 286

प्रतिक्रिया (०)

सम्बन्धित खबर