Aamsanchar

ताप्लेजुङ केन्द्रविन्दु भएर ५ दशमल ४ म्याग्निच्युटको भूकम्प

Author Image
मङ्गलवार, माघ २७, २०७७

काठमाडौं- ताप्लेजुङ केन्द्रविन्दु भएर ५ दशमल ४ म्याग्निच्युटको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ताप्लेजुङको ओलांगचुंगोला केन्द्रविन्दु भएर मंगलबार बिहान ७ बजेर ३५ मिनेट जादा गएको भूकम्प गएको जनाएको छ ।

भूकम्पबाट क्षति भए नभएको विवरण अहिलेसम्म प्राप्त भएको छैन। भूकम्पको धक्का पूर्वी नेपालमा महशुस गरिएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर