Aamsanchar

गत बर्ष दिईएको थिएन, यस बर्ष माघ ३० गते सार्वजनिक विदा दिने मन्त्रीपरिषदको निर्णय

Author Image
बुधवार, माघ २८, २०७७

काठमान्डौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आउने शुक्रबार सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार माघ ३० गते सोनाम ल्होछारको अवसरमा सरकारले विदा दिने निर्णय गरेको हो । तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । यस अघि सरकारले सोनाम ल्होछारको विदा कटौती गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर