Aamsanchar

इलाममा अनियन्त्रित भएर अटो पल्टिँदा चालकको मृत्यु

Author Image
आइतवार, फागुन २३, २०७७

इलाम-इलाममा अनियन्त्रित भएर अटो पल्टिँदा चालकको मृत्यु भएको छ। आइतबार बिहान अन्दाजी १० बजेको समयमा सूर्योदय नगरपालिका–९ पान्दामबाट फिक्कलतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ह ७९०१ नम्बरको अटो अनियन्त्रित भएर सडकमा पल्टिँदा ४२ वर्षीय चालक सुखमान राईको मृत्यु भएको हो।

अटोले थिचेर घाइते भएका उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा उपचारको क्रममा मृत्यु भएको प्रहरी चौकी फिक्कलका इन्चार्ज जालन्धर बरालले जानकारी दिए। 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर