Aamsanchar

बिर्तामोडको सुगम पेट्रोल पम्प छेउको झाडीमा एक व्यक्ति मृत फेला

Author Image
बुधवार, चैत २५, २०७७

बिर्तामोड-बिर्तामोडमा अर्का एक व्यक्ति मृत फेला परेका छन् । गाउँले होटलका संचालक तिलक निरौलाको रहस्यमय मृत्युको तीन दिनपछी हत्या गरेर फ्यालेको अवस्थामा अर्जुनधारा ६ कालीझोडा बस्ने ५० वर्षिय गौतम परियारको शव बिर्तामोडको सुगम पेट्रोल पम्प छेउको झाडीमा आज विहान फेला परेको हो ।

अन्यत्र हत्या गरेर लाश त्यहाँ फ्यालेको हुनसक्ने आशंका गरिएको छ । लाश फेला परेको खबर आफूहरुलाई विहान ८.३० बजे आएको र घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 318

प्रतिक्रिया (०)

सम्बन्धित खबर