Aamsanchar

अर्जुनधारा नगरपालिकाको सुचना 

Author Image
आइतवार, वैशाख १२, २०७८
अर्जुनधारा नगरपालिकाको सुचना 
अर्जुनधारा नगरपालिका शनिश्चरेको आम सरोकारवाला तथा नगरवासीमा कोभिड–१९  रोकथाम तथा नियन्त्रणकालागि अनुरोध।

विगत केहि दिनहरुबाट यस नगरपालिकाका विभिन्न वडाहरुमा कोभिड १९ बाट संक्रमित विरामीहरु देखा परेको र यो रोग छिटै सर्ने प्रकृतिको भएको हुँदा यस रोगको रोकथाम तथा नियन्त्रणका लागि नगरवासी र आम सरोकारवालाहरुमा आवश्यक सहयोग गर्नुहुन अनुरोध छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 247

प्रतिक्रिया (०)

सम्बन्धित खबर