Aamsanchar
Adv top
Adv below_nav

अर्जुनधारा नगरपालिकाको सुचना 


अर्जुनधारा नगरपालिकाको सुचना 
अर्जुनधारा नगरपालिका शनिश्चरेको आम सरोकारवाला तथा नगरवासीमा कोभिड–१९  रोकथाम तथा नियन्त्रणकालागि अनुरोध।

विगत केहि दिनहरुबाट यस नगरपालिकाका विभिन्न वडाहरुमा कोभिड १९ बाट संक्रमित विरामीहरु देखा परेको र यो रोग छिटै सर्ने प्रकृतिको भएको हुँदा यस रोगको रोकथाम तथा नियन्त्रणका लागि नगरवासी र आम सरोकारवालाहरुमा आवश्यक सहयोग गर्नुहुन अनुरोध छ ।

 

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।