Aamsanchar

आज सुन चाँदीको भाउ

Author Image
मङ्गलवार, असार २२, २०७८

काठमाण्डौ- सुन चाँदीको भाउ आज बढेको छ । हिजो र अस्ति स्थिर रहेको सुन चाँदीको भाउ आज बढेको हो । तोलामा तीन सय रुपैयाँ बढेर सुनको भाउ आज तोलाको ९१ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन हिजो तोलाको ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ आज तोलामा पाँच रुपैयाँ बढेर तोलाको तेह्र सय ३० रुपैयाँ पुगेको छ । चाँदी हिजो तोलाको तेह्र सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर