Aamsanchar

आज विदेशी मुद्राको विनिमयदर

Author Image
आइतवार, असार २७, २०७८

नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ १३ पैसा रहेको छ भने विक्रीदर अधिकतम ११९ रुपैयाँ ७३ पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ २५ पैसा र विक्रीदर १४१ रुपैयाँ ९६ पैसा रहेको छ भने आज यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ३९ पैसा र विक्रीदर १६५ रुपैयाँ २२ पैसा रहेको छ ।

स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ २७ पैसा र विक्रीदर १३० रुपैयाँ ९२ पैसा रहेको छ भने अष्ट्रेलियन डलर आज एकको खरिददर अधिकतम ८८ रुपैयाँ ८८ पैसा र विक्रीदर ८९ रुपैयाँ ३२ पैसा रहेको छ । यस्तै, क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ २३ पैसा र विक्रीदर ९५ रुपैयाँ ७१ पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ८३ पैसा र विक्रीदर १० रुपैयाँ ८८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३७ पैसा र विक्रीदर १८ रुपैयाँ ४६ पैसा रहेको छ ।यता साउदी अरवियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ७६ पैसा र विक्रीदर ३१ रुपैयाँ ९२ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर अधिकतम ३२ रुपैयाँ २० पैसा र विक्रीदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ । सबैभन्दा महंगो कुवेती डिनर नेपाली विनिमयदर आज एकको खरिदर अधिकतम ३९५ रुपैयाँ ६८ पैसा र विक्रीदर ३९७ रुपैयाँ ६७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

urrency Unit Buy Sell
USD (U.S. Dollar) 1 119.13 119.73
EUR (European Euro) 1 141.25 141.96
GBP (UK Pound Sterling) 1 164.39 165.22
CHF (Swiss Franc) 1 130.27 130.92
AUD (Australian Dollar) 1 88.88 89.32
CAD (Canadian Dollar) 1 95.23 95.71
SGD (Singapore Dollar) 1 88.05 88.50
JPY (Japanese Yen) 10 10.83 10.88
CNY (Chinese Yuan) 1 18.37 18.46
SAR (Saudi Arabian Riyal) 1 31.76 31.92
QAR (Qatari Riyal) 1 32.20 32.36
THB (Thai Baht) 1 3.65 3.67
AED (UAE Dirham) 1 32.43 32.60
MYR (Malaysian Ringgit) 1 28.43 28.57
KRW (South Korean Won) 100 10.39 10.45
SEK (Swedish Kroner) 1 13.87 13.94
DKK (Danish Kroner) 1 19.00 19.09
HKD (Hong Kong Dollar) 1 15.34 15.42
KWD (Kuwaity Dinar) 1 395.68 397.67
BHD (Bahrain Dinar) 1 315.99 317.59
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर