Aamsanchar

सुनचाँदीको भाउ

Author Image
शुक्रवार, साउन ८, २०७८

काठमाण्डौ – सुनचाँदीको भाउ आज केही बढेको छ । सुन आज तोलामा ३ सय रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँ महँगो भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९२ हजार १ सय रुपैयाँ पुगेको छ । यस्तै, चाँदी आज तोलामा १२ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ
शुक्रवार, वैशाख ११, २०८३
आज सुनको मूल्य
बिहिवार, वैशाख १०, २०८३
सुनचाँदीको मूल्य
बुधवार, वैशाख ९, २०८३