Aamsanchar

सुनको भाउ आज

Author Image
मङ्गलवार, साउन २६, २०७८

काठमाण्डौ –हिजो र अस्ति लगातार घटेको सुनको भाउ आज भने थोरैले बढेको छ । आज तोलामा दुई सय रुपैयाँले बढेर सुनको भाउ ८९ हजार २ सय रुपैयाँमा पुगेको छ । हिजो तोलामा सुनको भाउ एक हजार रुपैयाँले घटेको थियो भने अस्ति १५ सय रुपैयाँले घटेको थियो । चाँदीको भाउ भने आज पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ
शुक्रवार, वैशाख ११, २०८३
आज सुनको मूल्य
बिहिवार, वैशाख १०, २०८३
सुनचाँदीको मूल्य
बुधवार, वैशाख ९, २०८३