Aamsanchar

सुनको भाउ बढ्यो, चाँदीको स्थिर

Author Image
बिहिवार, साउन २८, २०७८

काठमाण्डौ – सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ । आज तोलामा सुनको भाउ ८९ हजार चार सय रुपैयाँ निर्धारण गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतार–चढाव आइरहेकाले नेपाली बजारमा पनि भाउमा फेरबदल भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।आज चाँदीको भाउ भने स्थिर छ । हिजो जस्तै चाँदी आज तोलामा ११ सय ९० रुपैयाँ छ ।

Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ
शुक्रवार, वैशाख ११, २०८३
आज सुनको मूल्य
बिहिवार, वैशाख १०, २०८३
सुनचाँदीको मूल्य
बुधवार, वैशाख ९, २०८३