Aamsanchar

आईसीसीद्वारा विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक, यस्तो छ तालिका

Author Image
मङ्गलवार, भदौ १, २०७८

काठमाडौं-आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । यूएई र ओमानमा संयुक्त रूपमा हुने विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो । भारतमा हुने भनिएको विश्वकप कोरोनाका कारण यूएई र ओमानमा हुने गरी अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म सारिएको हो । तालिका अनुसार भारतले पहिलो खेलमै पाकिस्तानसँग खेल्ने भएको छ । सुपर–१२ को समूह २ मा रहेको भारतले पाकिस्तानसँग अक्टोबर २४ मा प्रतिस्पर्धा गर्नेछ । भारत र पाकिस्तानबीचको खेल दुबईमा हुनेछ ।

खेल तालिका :

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर