Aamsanchar

सुनको भाउ आज

Author Image
सोमवार, भदौ २१, २०७८

काठमाण्डाै – सुनको भाउ आज सामान्य घटेको छ । तोलामा एक सय रुपैयाँले घटेर सुनको भाउ आज ९१ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार चाँदी भने हिजोको जस्तै आज पनि तोलामा १२ सय ३० रुपैयाँ छ । 

Views: 357

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ
शुक्रवार, वैशाख ११, २०८३
आज सुनको मूल्य
बिहिवार, वैशाख १०, २०८३
सुनचाँदीको मूल्य
बुधवार, वैशाख ९, २०८३