Aamsanchar

सुन चाँदीको भाउ आज

Author Image
आइतवार, भदौ २७, २०७८

काठमाण्डौ – हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ घटेको छ । सुनको भाउ आज ४ सय रुपैयाँ घटेर तोलाको ९० हजार ३ सय रुपैयाँ तोकिएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलामा ९० हजार ७ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ पनि आज अस्तिभन्दा तोलामा २० रुपैयाँ घटेर तोलाको ११ सय ९५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Views: 371

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ
शुक्रवार, वैशाख ११, २०८३
आज सुनको मूल्य
बिहिवार, वैशाख १०, २०८३
सुनचाँदीको मूल्य
बुधवार, वैशाख ९, २०८३