Aamsanchar

सुन चाँदीको भाउ आज

Author Image
मङ्गलवार, भदौ २९, २०७८

काठमाण्डाै – सुन चाँदीको भाउ आज स्थिर छ । हिजो जस्तै सुन आज तोलामा ९० हजार ६ सय रुपैयाँ ताेकिएकाे छ। यस्तै, चाँदीकाे भाउ पनि हिजो जस्तै तोलामा १२ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

Views: 277

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ
शुक्रवार, वैशाख ११, २०८३
आज सुनको मूल्य
बिहिवार, वैशाख १०, २०८३
सुनचाँदीको मूल्य
बुधवार, वैशाख ९, २०८३