Aamsanchar

सुनको भाउ आज

Author Image
बिहिवार, असोज ७, २०७८

काठमाण्डाै – सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ । सुन आज तोलामा ५ सय रुपैयाँले घटेर तोलाको ८९ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ९० हजार एक सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले घटेर तोलाको ११ सय ५५ मा रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Views: 322

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ
शुक्रवार, वैशाख ११, २०८३
आज सुनको मूल्य
बिहिवार, वैशाख १०, २०८३
सुनचाँदीको मूल्य
बुधवार, वैशाख ९, २०८३