Aamsanchar

सुनको भाउ आज

Author Image
सोमवार, असोज ११, २०७८

काठमाण्डौ –सुनको भाउ तीन सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा ८९ हजार तीन सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ पनि दश रुपैयाँले बढेर तोलाको ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ
शुक्रवार, वैशाख ११, २०८३
आज सुनको मूल्य
बिहिवार, वैशाख १०, २०८३
सुनचाँदीको मूल्य
बुधवार, वैशाख ९, २०८३