Aamsanchar

पशुपतिनाथको दर्शन गर्न पाउँदा धन्य महसुस गरिरहेको छु : बलिउड अभिनेता खेर

Author Image
मङ्गलवार, असोज १९, २०७८

काठमाडौं – बलिउड अभिनेता अनुपम खेर यति बेला नेपालमा छन् । बलिउड चलचित्र ‘उचाइ’का लागि नेपाल आएका उनी मंगलबार बिहान पशुपतिनाथ मन्दिर पुगे । पशुपतिनाथको दर्शन गर्न त्यहाँ पुगेका हुन् ।

मन्दिर पुगेर उनले सबैको सुस्वास्थ्य र शन्तिको कामना गरेका छन् । “काठमाडौंको चर्चित पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा धन्य महसुस गरिरहेको छु । मैले सबैको राम्रो स्वास्थ्य र शान्तिको लागि प्रार्थना गरेको छु । म धेरै खुसी छु,” उनले भनेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 226

प्रतिक्रिया (०)

सम्बन्धित खबर