Aamsanchar

सुनको भाउ आज

Author Image
मङ्गलवार, असोज १९, २०७८

काठमाण्डाै – सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ । केही दिनयता घटेको सुनको भाउ आज भने तोलामा ५ सय रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा ९० हजार ३ सय रुपैयाँ तोकिएको छ ।

हिजो सुनकाे भाउ ८९ हजार ८ सय रुपैयाँ थियो । चाँदीको भाउ भने आज पनि स्थिर छ ।तीन दिनदेखि चाँदी तोलामा ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको  छ ।

Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ
शुक्रवार, वैशाख ११, २०८३
आज सुनको मूल्य
बिहिवार, वैशाख १०, २०८३
सुनचाँदीको मूल्य
बुधवार, वैशाख ९, २०८३