Aamsanchar

सुनको भाउ घट्यो

Author Image
बुधवार, असोज २०, २०७८

काठमाण्डौ – सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेको छ । सुनको मूल्य आज तोलामा ८९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९० हजार ३ सय रुपैयाँ थियो । चाँदी भने आज पनि तोलाको ११ सय ६० रुपैयाँमा नै कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर