Aamsanchar

सुनको भाउ आज

Author Image
सोमवार, कार्तिक ८, २०७८

काठमाण्डाै – सुनको भाउ आज पनि बढेको छ ।तोलामा आज तीन सय रुपैयाँले बढेर सुनको भाउ तोलामा ९२ हजार चार सय रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

Views: 241

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ
शुक्रवार, वैशाख ११, २०८३
आज सुनको मूल्य
बिहिवार, वैशाख १०, २०८३
सुनचाँदीको मूल्य
बुधवार, वैशाख ९, २०८३