Aamsanchar

सुनको भाउ

Author Image
मङ्गलवार, कार्तिक ९, २०७८

   

काठमाण्डाै – केही दिनयता सुनको भाउ लगातार बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज पनि सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ ।

आज तोलामा सुन ९२ हजार ६ सय रुपैयाँ पुगेको छ । आज चाँदीको भाउ भने स्थिर छ । चाँदीकाे भाउ हिजो जस्तै तोलामा १२ सय ६५ रुपैयाँ छ ।

Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ
शुक्रवार, वैशाख ११, २०८३
आज सुनको मूल्य
बिहिवार, वैशाख १०, २०८३
सुनचाँदीको मूल्य
बुधवार, वैशाख ९, २०८३