Aamsanchar

सुनको भाउ घट्यो

Author Image
बुधवार, कार्तिक १०, २०७८

   काठमाण्डाै – केही दिन अगाडि लगातार बढेको सुनको भाउ आज भने घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा छ सय रुपैयाँले घटेको हो ।

सुन आज तोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज  चाँदीको भाउ पनि घटेको छ । १५ रुपैयाँ घटेर चाँदीको भाउ तोलामा १२ सय ५० रुपैयाँमा झरेको छ ।

Views: 213

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ
शुक्रवार, वैशाख ११, २०८३
आज सुनको मूल्य
बिहिवार, वैशाख १०, २०८३
सुनचाँदीको मूल्य
बुधवार, वैशाख ९, २०८३