Aamsanchar

सुनकाे भाउ आज पनि बढ्याे

Author Image
मङ्गलवार, कार्तिक १६, २०७८

 

काठमाण्डाै – सुनको भाउ आज पनि बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा पुगेको छ ।

हिजो सुनको भाउ तोलामा ९१ हजार ८ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १२ सय ५० रुपैयाँ पुगेको छ । आज धनतरेस भएकाले सुन चाँदीको कारोबार धेरै हुन्छ ।  धनतरेसमा सुन र चाँदी किन्नु शुभ मानिन्छ ।

Views: 249

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ
शुक्रवार, वैशाख ११, २०८३
आज सुनको मूल्य
बिहिवार, वैशाख १०, २०८३
सुनचाँदीको मूल्य
बुधवार, वैशाख ९, २०८३