Aamsanchar

कुन देशमा कति बजे छ भाइटीकाको उत्तम साइत ?

Author Image
शनिवार, कार्तिक २०, २०७८

यमपञ्चक अर्थात् तिहारको पाँचौं तथा अन्तिम दिन आज भाइटीका मनाइँदैछ। आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाइदिन्छन्।

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा हुँदैन। तर, साइत खोज्नेका लागि भने बिहान ११:०२ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ।

आज नेपालसहित नेपाली र नेपाली भाषी रहेका विश्वका अन्य देशमा पनि भाइटीका लगाइँदैछ। विश्वका अन्य देशमा पनि भाटीकाको उत्तम साइत निर्धारण गरिएको छ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा भाइटीका लगाउने साइत सार्वजनिक गरेको छ।

यस्तो छ विश्वका विभिन्न स्थानका लागि भाइटीकाको उत्तम साइत

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 331

प्रतिक्रिया (०)

सम्बन्धित खबर