Aamsanchar

सुनको भाउ आज

Author Image
मङ्गलवार, कार्तिक २३, २०७८

         

काठमाण्डाै – हिजो एकैदिन तोलामा १५ सय रुपैयाँले बढेको सुनको भाउ आज भने केही घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेर ९२ हजार ३ सय रुपैयाँमा झरेको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै आज तोलामा १२ सय ५० रुपैयाँमा छ। 

Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ
शुक्रवार, वैशाख ११, २०८३
आज सुनको मूल्य
बिहिवार, वैशाख १०, २०८३
सुनचाँदीको मूल्य
बुधवार, वैशाख ९, २०८३