Aamsanchar

सुनको भाउ घट्यो

Author Image
आइतवार, मंसिर ५, २०७८

   

काठमाण्डाै – सुनको भाउ आज ८ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९४ हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ आज ९३ हजार ७ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । 

Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ
शुक्रवार, वैशाख ११, २०८३
आज सुनको मूल्य
बिहिवार, वैशाख १०, २०८३
सुनचाँदीको मूल्य
बुधवार, वैशाख ९, २०८३