Aamsanchar

ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा स्नो पोल गाड्न सुरु

Author Image
बुधवार, मंसिर ८, २०७८

     

ताप्लेजुङ : ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा स्नो पोल गाड्न सुरु गरिएको छ। स्थानीय समुदायको जीवनस्तरमा टेवा पुर्‍याउने उद्देश्यले समृद्ध पहाडको सहयोग र कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा स्नो पोल गाड्न थालिएको हो।

कञ्चनजंघाको पर्यटकीय पदमार्गमा पोल गाडेपछि बाह्य तथा आन्तरिक पर्यटकलाई बाटो देखाउने मात्र नभएर हिउँ कति मात्रामा छ भनी अनुमान गर्न सहज हुने बताइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 366

प्रतिक्रिया (०)

सम्बन्धित खबर