Aamsanchar

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर ह्याक

Author Image
आइतवार, मंसिर २६, २०७८

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर ह्याक भएको छ।  प्रधानमन्त्रीको कार्यालयले आइतबार ट्वीट गरेर प्रधानमन्त्री मोदीको व्यक्तिगत ट्वीटर एकाउन्ट केही समय ‘ह्याक’ भएको जानकारी दिएको हो।

प्रधानमन्त्री कार्यालयले बिहान ३ बजेर १८ मिनेटमा ट्वीट गरेर मोदीको निजी एकाउन्ट केही समयका लागि ह्याक भएको जानकारी दिएको हो। ह्याक भएको समयको ट्वीटलाई आधिकारिक नमान्न आग्रह गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर