Aamsanchar

सुनको भाउ आज फेरि बढ्याे

Author Image
आइतवार, पौष १८, २०७८

काठमाण्डाै – सुनको भाउ आज फेरि बढेको छ । यसअघि अस्ति तोलामा सात सय रुपैयाँ बढेको सुनको भाउ आज पनि तोलामा सात सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ  तोलामा ९३ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा आज १० रुपैयाँले बढेर चाँदी १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 339

प्रतिक्रिया (०)

सम्बन्धित खबर