Aamsanchar

‘ए’ डिभिजन लिग फुटबलमा आज एक खेल हुँदै

Author Image
सोमवार, पौष १९, २०७८

काठमाण्डाै – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एक खेल हुँदैछ ।  लिग अन्तर्गत आज सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लब खेल्दैछन् ।

खेल दिउँसो १ बजे दशरथ रङ्गशालामा हुनेछ । आज दुवै टोली तेस्रो जितको खोजीमा हुनेछन् ।

सातदोबाटो ६ खेलमा ८ अङ्क जोडेर सातौँ स्थानमा छ भने शेर्पा ८ अङ्क जोडेर आठौँ स्थानमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर