Aamsanchar

इण्डियन आइडल पवनदीप नेपाल आउने

Author Image
शुक्रवार, पौष २३, २०७८

काठमाडौँ । इण्डियन आइडल पवनदीप राजन नेपाल आउने भएका छन् । उनी यही माघ १ गते ठमेलस्थित ‘एलओडी’ क्लबमा हुने कार्यक्रमका लागि नेपाल आउन लागेका हुन् । पनवदीप इन्डियन आइडलको सन् २०२१ सिजन १२ का विजेता हुन् ।

क्लबका निर्देशक रविन श्रेष्ठले अंग्रेजी वर्षको सुरुवातमा इन्डियन आइडल पवनदीप ल्याएर नेपाली दर्शकलाई मनोरञ्जन दिन लागिएको बताए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 245

प्रतिक्रिया (०)

सम्बन्धित खबर