Aamsanchar

झापाका २२ बर्षिय युवककाे माेटरसाईकल दुर्घटनामा पररे मृत्यु

Author Image
आइतवार, पौष २५, २०७८

सुनसरी- सुनसरीको ईटहरी उपमहानगरपालिका ४ भित्रि सडक खण्ड डिबिएम बोडिङ छेउमा मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा धुलाबारी घर भई हाल ईटहरी उपमहानगरपालिका ६ बस्ने २२ बर्षीय रोशन बिश्वकर्मा रहेका छन् ।

हिजो राती साढे ९ बजे पश्चिमबाट पुर्व तर्फ जादै गरेको मे१प ५५९० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक रहेका बिश्वकर्मा गम्भिर घाईते भएका थिए । उनको उपचारको लागी धरान घोपा पुर्याऊन साथ मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 472

प्रतिक्रिया (०)

सम्बन्धित खबर