Aamsanchar

जापानका पूर्व-प्रधानमन्त्री काइफुको निधन

Author Image
शुक्रवार, पौष ३०, २०७८

जापानका पूर्व-प्रधानमन्त्री तोशिकी काइफुको निधन भएको छ। उनको यहि महिना निधन भएको जापानी सञ्चारमाध्यमले शुक्रबार पुष्टि गरेका छन्। उनी ९१ वर्षका थिए।

खाडी युद्ध पछि, जापानी सेल्फ डिफेन्स फोर्सलाई काइफुको कार्यकालमा माइनसिफिङ अपरेसनहरू सञ्चालन गर्न खाडी क्षेत्रमा खटाइएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 253

प्रतिक्रिया (०)

सम्बन्धित खबर