

काठमाण्डाै – सुनको भाउ आज एक सय रुपैयाँले बढेको छ । तोलामा हिजो ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनकाे भाउ आज ९२ हजार ५ सय रुपैयाँमा पुगेको हो ।
यस्तै, चाँदी पनि आज तोलामा ५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Views: 463


