Aamsanchar

सुनकाे भाउ ताेलामा १ हजारले बढ्याे

Author Image
बिहिवार, माघ ६, २०७८

काठमाडौं –नेपाली बजारमा सुनको भाउ एक हजारले बढेको छ। हिजो तोलाको ९२ हजार ७ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ हजारले बढेर प्रतितोला ९३ हजार ७ सय रुपैयाँ पुगेको छ।

तेजाबी सुनको भाउ पनि तोलामा १ हजारले नै बढेर प्रतितोला ९३ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  आज चाँदीको भाउ भने तोलामा ३० रुपैयाँले बढेर १३ सय १५ रुपैयाँ पुगेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर