Aamsanchar

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै

Author Image
बुधवार, माघ १९, २०७८

काठमाडौं –नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे भक्तपुरको एक पार्टी प्यालेसमा बस्ने छ ।

एमाले केन्द्रीय कार्यालयका अनुसार पार्टीको नियमावली र जनसंगठन सन्चालन निर्देशिका निर्माण, विभाग गठन, प्रदेश जिल्ला र जनसंगठनका अधिवेशन लगायतका विषयमा छलफल गर्ने एजेण्डा तय भएको छ ।बैठकमा पछिल्लो राजनीतिक अवस्था र स्थानीय तह निर्वाचनको रणनीतिबारे पनि छलफल हुने एमालेले जनाएको छ ।

Views: 456

प्रतिक्रिया (०)

सम्बन्धित खबर