Aamsanchar

देशभर ९ हजार ७ सय ५६ जनाको कोरोना परीक्षण गर्दा ६ सय ३९ मा संक्रमण

Author Image
बुधवार, फागुन ४, २०७८

काठमाडौं : देशभरि पछिल्लो समय ९ हजार ७ सय ५६ जनाको कोरोना परीक्षण गर्दा ६ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। १ हजार ६ सय जना कोरोनामुक्त भएका छन्।

त्यस्तै, काठमाडौंमा १ सय ६४, भक्तपुरमा १२ र ललितपुरमा २५ जना गरी उपत्यकाभित्र कुल २ सय १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 234

प्रतिक्रिया (०)

सम्बन्धित खबर