Aamsanchar

झापाकाे शिवसताक्षीमा आगलागी, आमा र छाेरी घाइते

Author Image
शुक्रवार, फागुन १३, २०७८

प्रतिकात्मक तस्बिर

 

झापा – झापाको शिवसताक्षी नगरपालिका–१० मा आगलागी हुँदा दुई जना घाइते भएका छन् ।

शिवसताक्षी नगरपालिका–१० दोमुखामा दोमुखा पर्यटन बोर्डले बनाएको भवनमा गएराति आगलागी हुँदा ४३ वर्षकी बालिका भण्डारी र उहाँकी छोरी १४ अस्मिता भण्डारी जलेर घाइते भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइतेको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।

बिजुली सर्ट भएर आगो लागेको र क्षतिको थप विवरण सङ्कलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 336

प्रतिक्रिया (०)

सम्बन्धित खबर