Aamsanchar

देशभर १ सय ५ जना कोरोना संक्रमण

Author Image
बिहिवार, फागुन १९, २०७८

काठमाडौं –  पछिल्लो २४ घन्टामा देशभरि १ सय ५ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ९ सय २४ जनामा गरिएको परीक्षणमा १ सय ५ जना संक्रमित भेटिएका हुन्।

आज ३ जना संक्रमितको मृत्यु भएको छ भने ३ सय २० जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभरि ७ हजार ५ सय १७ जना सक्रिय संक्रमित रहेका छन्। कोरोना संक्रमणमुक्त हुने दर ९८ प्रतिशत छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)