Aamsanchar

झापा गोल्डकपको समापन कार्यक्रममा दक्षिण भारतको नृत्य

Author Image
मङ्गलवार, चैत १, २०७८

झापा गोल्डकपको समापन कार्यक्रममा नृत्य प्रस्तुत गर्दै धुलाबारी स्थित इष्टहोराईजन स्कुलका विद्यार्थीहरु । दक्षिण भारतको मौलिक नृत्यलाई नेपालीमा रुपानतरण गरिएको हो ।  अतिरिक्त कृयाकलावमा झापामा अग्रणी स्थानमा रहेको इष्टहोराईजनले उद्घाटन समारोहमा पनि ५० जना भन्दा धेरै विद्यार्थीहरुले एकै पटक नचाएको थियो । फोटो : विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 468

प्रतिक्रिया (०)

सम्बन्धित खबर