Aamsanchar

थप १७ जनामा कोरोना संक्रमण

Author Image
शनिवार, चैत ५, २०७८

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ४३ जनामा नमुना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी, शनिबार ४०९ जना संक्रमणमुक्त भएका छन् ।पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 459

प्रतिक्रिया (०)

सम्बन्धित खबर