Aamsanchar

धार्मिक पर्यटकहरुले पुग्नै पर्ने एक ठाउँ

Author Image
मङ्गलवार, चैत १५, २०७८

झापाको कनकाई नगरपालिका स्थित सुकेडाँगी धनुश्कोटी धाममा स्थापित किरातेश्वर मन्दिर । कनकाई नदीको पूर्वीतट दोमुखा नजिकै रहेको यस मन्दिर क्षेत्र शान्त र रमणिय रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 817

प्रतिक्रिया (०)

सम्बन्धित खबर